अध्यक्ष ओली र नेता नेपालबीच होटेल मेरियटमा वार्ता शुरु
  • CIA Khabar

  • सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आकस्मिक वार्ता शुरु भएको छ।

    दुईजना नेताबीच नागपोखरीस्थित होटल मेरियट होटेलमा वार्ता शुरु भएको हो।

    एमाले फुटको संघारमा पुगेका बेला अध्यक्ष ओली र नेता नेपाल बीच छलफल भएको हो । अहिले पनि छलफल जारी रहेको जनाइएको छ ।

  • ८ बैशाख २०७८, बुधबार १८:३३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images