संसद विघटनविरुद्ध नेविसंघ त्रिवि समितिको मसाल जुलुस (फोटोफिचर)
  • CIA Khabar

  • काठमाडौ । नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले संसद विघटन गर्ने प्रधानमन्त्री र राष्ट्रपतिको कदमविरुद्ध मसाल जुलुसहित प्रदर्शन गरेको छ ।

    नेविसंघ त्रिवि समिति अध्यक्ष जगदीश भट्टको नेतृत्वमा प्रदर्शन भएको हो । मसाल जुलुससहितको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

    No description available.

  • १० जेष्ठ २०७८, सोमबार १७:५९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images