लिभरपुल २-० ले विजयी
  • CIA Khabar

  • काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डमाथि लिभरपुलले सहज जित निकालेको छ ।

    शनिबार राति भएको खेलमा लिभरपुलले वाट्फोर्डलाई २(० गोल अन्तरले हराएको हो ।

    लिभरपुलको जितमा खेलको २२ औं मिनेटमा डिएगो जोटा र ८९ औं मिनेटमा फाबिन्होले एक(एक गोल गरे ।

    जितसँगै ३० खेलमा ७२ अंक जोडेको लिभरपुल दोस्रो स्थानमा रहेको छ ।

    वाट्फोर्ड २२ अंक जोडेर १८ औं स्थानमा छ ।

  • २० चैत्र २०७८, आईतवार ०७:३९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images