श्री चम्किलो तारा बिधालय मा निर्धन उत्थान लघुबित्तद्वारा रु ५ लाखको अक्षयकोष खडा
  • झबिन भण्डारी

  • कपिलवस्तु । निर्धन उत्थान लघुबित्त बित्तीय सस्थाले कैलालीको लम्की चुहा न. पा. ६ बाबनपुर मा रहेको श्रीचम्किलो तारा बिधालयमा निर्धन उत्थान अक्षयकोष स्थापना गरेको छ।आज एक कार्यक्रम मार्फत उत्त अक्षकोष खडा गरिएको हो। कार्यक्रममा प्रमुख अतिथी टीका थापा बिशिस्ट अतिथि निर्धन उत्थान लघुबित्त बित्तीय सस्था लि शाखा कार्यालय का प्रमुख श्री उम नाथ तिमिल्सिना, अतिथिहरु नगर शिक्षा शाखा प्रमुख श्री गौरी कान्त नेउपाने , वडा अध्यक्ष नेत्र मगर रहनु भएको उक्त निर्धन उत्थान अक्षयकोष हस्तान्तरण कार्यक्रम को सभापतित्व बिधालय ब्यस्थापन समिति का अध्यक्ष श्री पदम खड्का ले गर्नु भएको थियोे कार्यक्रम संचालक बिधालय का प्र. अ. श्री बल बहादुर राउत ले गर्नु भएको थियोे उक्त कार्यक्रममा बक्ता हरु ले निर्धन उत्थान ले अहिलेसम्मकै उल्लेखनीय कार्य गरेको र यस्ता कार्यक्रम हाल सम्म नेपाल मा कुनै पनि बैंक तथा बित्तीय सस्था ले नगरेको हुँदा यश अक्षयकोष बाट यश बिधालय मा अध्यन गर्ने पिछडिएका छात्र छात्रा लाई छात्रवृत्ति को माध्यम बाट अध्यापनमा ठूलो सहयोग पुग्ने छ। यश कोष को राशी रु ५,०००००र को रहेको छ ।कार्यक्रम मा बोल्दै शाखा प्रमुख श्री उमनाथ तिमिल्सिना ले कोष का बारेमा तथा सस्था को हालका सेवा तथा भाबी रणनीति का विषय मा बोल्दै निर्ध उत्थान सदैब गरिब पिछडिएको बर्ग को हितमा काम गरिरहे को बताउनु भएको थियो उक्त कार्यक्रममा ३०० जना को उपस्थिति रहेको थियोे।

  • २१ चैत्र २०७८, सोमबार १८:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images