एलएलबी प्रवेश परिक्षाका लागि खुल्यो भर्ना फारम
  • CIA Khabar

  • काठमाडौँ-  त्रिभुवन विश्वविद्यालय कानुन संकाय अन्तरगत डिनको कार्यालयले एलएलबी पहिलो वर्षमा भर्नाका लागि प्रवेश परिक्षा फारम खोलेको छ।

    शैक्षिक सत्र 0७७/0७८ का लागी वार्षिक प्रणाली अन्तरगत स्नातक तह एल.एल. बी. पहिलो वर्षमा नयाँ बिद्यार्थी भर्नाका लागि प्रवेश परिक्षाको फारम खुलेको छ। वैशाख ४ गते देखि जेठ ४ गते सम्म आवेदन फारम भर्न सकिने छ। त्रि.वि. बाट स्नातक तह उत्तीर्ण गरेकाले फारम भर्न सक्नेछन। प्रवेश परिक्षा भने आगामी जेठ २१ गते शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजे सम्म चल्नेछ ।

    No description available.

     

     

  • ३० चैत्र २०७८, बुधबार १०:०३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images