के इन्टरनेटको लतले स्वास्थ्यमा समस्या ल्याउँछ ?
  • CIA Khabar

  • इन्टरनेट सूचना, मनोरञ्जन र ज्ञानको भण्डार हो । तर सही सदुपयोग गर्न नसके र अत्यधिक प्रयोग गर्न थाले मानिसमा इन्टरनेटको लत नै लाग्दछ ।

    अत्यधिक इन्टरनेटको प्रयोगले प्रयोगकर्ताको एकाग्रता, सम्झना शक्ति र सामाजिक सम्बन्धमा नकारात्मक प्रभाव पार्दछ । इन्टरनेटको प्रयोगले मस्तिष्कको संरचनामा समेत नकारात्मक प्रभाव पार्न सक्ने चिकित्सकहरू बताउँछन् । इन्टरनेटले मष्तिकको संरचना, कार्य गर्ने शैली र संज्ञानात्मक विकासलाई प्रभावित पार्दछ र बिस्तारै मानिस यसको लतमा फस्ने गर्दछन् । अधिकांश अभिभावकमा सन्तानमा भएको इन्टरनेटको लतका कारण चिन्तित छन् ।

  • २९ जेष्ठ २०७९, आईतवार २३:४५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images