निर्धन उत्थान लघुबित्त सस्थाले बचतमा १२ प्रतिशत ब्याज
  •  झबिन भण्डारी

  • बागलुङ ।  देशकै अग्रणि लघुबित्त सस्थाले ग्राहक सदस्यलाइ हाल सम्मै कै उच्चतम बचतमा ब्याज प्रदान गरेको छ।२ बर्षे मुद्दति बचत खातामा १२% ब्याज दिएको छ।देशका ७७ ओटै जिल्लामा आफ्नो कार्यक्षेत्र भएको सस्थाले न्युनतम ६ प्रतिशत देखि अधिकतम १२% सम्म ब्याज दिने भएको छ। त्यस्तै कर्जा तर्फ आकस्मिक कर्जामा १०% ब्याज तथा अन्य कर्जा तर्फ अधिकतम १५% ब्याज लिएको छ।सस्थाले कर्जा, बचत , रेमिटेन्स र ग्रामिण कर्जा बिमा गरि ४ प्रकारका सेवा प्रदान गर्दै आएको छ।

  • ९ असार २०७९, बिहीबार १९:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images