निर्धन उत्थान लघुबित्त सस्थाले ग्राहकलाइ रु १ करोड ८० लाख अनुदान प्रदान
  • झबिन भण्डारी

  • काठमाडौं ।निर्धन उत्थान लघुबित्त बित्तिय सस्था लिमिटेडले आफ्ना ३ हजार ग्राहक सदस्यलाइ रु १ करोड ८० लाख राहात अनुदान प्रदान गरेको छ। कोरोनाले व्यावसायिक प्रभावित भएका, बिपद , गम्भिर प्रकृतिका रोग लागेका लगाएत अन्य आपत्तमा परि कर्जा किस्ता तिर्न अप्ठ्यारोमा परेका सदस्य हरुलाइ जनहि रु ६ हजार का दरले राहत अनुदान रकम सदस्यको ब्यतिगत बचतमा जम्मा गरेको हो।सस्थाले अघिल्लो बर्षमा समेत यस्तै राहत अनुदान रकम आफ्ना ग्राहक सदस्यलाइ दिएको थियो।देशकै अग्रणि सस्थाको छबि बनाएको निर्धन उत्थान लघुबित्तले हाल देशका ७७ ओटै जिल्लामा आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ।सस्थाले बित्तिय तथा गैरबित्तिय कार्यक्रम मार्फत आफ्ना कार्यक्रम अगाडि बढाएको छ। हाल बचत मा उच्चतम ब्याज १२% सम्म दिएको छ भने कर्जामा १०% देखि १५ प्रतिशत सम्म ब्याज लिने गरेको छ।

  • ११ असार २०७९, शनिबार १३:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images