उपत्यकामा मात्रै ३०१ जनामा कोरोना संक्रमण
  • CIA Khabar

  • काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३६, भक्तपुरमा १७ र ललितपुरमा ४८ जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा देशभर ९३४ जनामा कोरोना पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ।

     

  • २३ श्रावण २०७९, सोमबार १६:५० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images