घट्यो सुन र चाँदीको मूल्य
  • CIA Khabar

  • काठमाडौं – शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २००  रुपैयाँमा कारोबार भएको थियो।

    आज चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

  • २८ आश्विन २०७९, शुक्रबार १२:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images