इमिलियानो मार्टिनेजलाई गोल्डेन ग्लोभ्स
  • CIA Khabar

  • काठमाडौं । कतार विश्वकपमा अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले गोल्डेन ग्लोभ्स पाएका छन् । कतार विश्वकपमा सानदार खेल प्रदर्शन गरेका उनले उत्कृष्ट गोलकिपर बन्दै ग्लोभ्स अवार्ड जितेका हुन् ।

    अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।मार्टिनेजले फाइनलमा फ्रान्सको पेनाल्टी रोकेका थिए । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई पेनाल्टीमा ४–२ ले हराएर तेस्रो पटक उपाधि जितेको हो ।

  • ४ पुष २०७९, सोमबार ०६:५५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images