३ जना पाइलटलाई निलम्बन गर्न प्राधिकरणको निर्देशन
  • CIA Khabar

  • काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले तीनजना पाइलटलाई कारबाही गर्न निर्देशन दिएको छ ।

    प्राधिकरणले नेपाल वायुसेवा निगमका पाइलटहरू उद्धव घिमिरे, राजेश कुशवाह र नरबहादुर विश्वकर्मालाई कारबाहीको निर्देशन दिएको हो ।

    हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्नेक्रममा हङकङको एटीसीको इन्स्ट्रक्सन नमानेको आरोपमा उनीहरूलाई निलम्बन गर्न निर्देशन दिएको हो ।

  • ९ माघ २०७९, सोमबार १७:२१ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images