माओवादीको स्थायी कमिटी बैठक : राष्ट्रपतिमा राष्ट्रिय सहमति खोजिने
  • CIA Khabar

  • काठमाडौं– नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रिय सहमति अनुसार राष्ट्रपति चयन हुनु पर्ने निर्णय लिएको एक पदाधिकारीले बताए ।

    यसअघि एमाले अध्यक्ष केपी ओली र प्रचण्डबीच भएको सहमतिमा राष्ट्रपति र सभामुख एमालेले पाउने समझदारी भएको सूचना बाहिरिएको थियो ।

    माओवादीले त्यस निर्णयबाट पछि हट्न खोजेको संकेत देखिएको छ ।

  • १३ माघ २०७९, शुक्रबार १७:२० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images