दोस्रोपटक विश्वासको मत पाए बागमतीका मुख्यमन्त्री जम्कट्टेलले
  • CIA Khabar

  • रामेछाप । आज दोस्रोपटक बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको छ । बागमती प्रदेशमा रहेको १ सय १० सदस्यीय प्रदेशसभाका ६७ सांसदले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका हुन् । विश्वासको मतको विपक्षमा १७ मत प¥यो भने ७ जना सांसद तटस्थ बसे । मुख्यमन्त्रीले कम्तीमा ५६ सांसदको समर्थन जुटाउनुपर्ने थियो । उनलाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले विश्वासको मत दिएका छन् । मुख्यमन्त्री नियुक्त भएको तीन महिना पनि पूरा हुन नपाउँदै उनले दोस्रोपटक विश्वासको मत पाएका छन् ।

  • १० चैत्र २०७९, शुक्रबार १७:५० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images