मध्यपुर थिमिमा मनाइयो सिन्दुरे जात्रा (फोटो फिचर)
  • CIA Khabar

  • भक्तपुर- भक्तपुरको मध्यपुरथिमिमा शनिबार सुन्दुरे जात्रा मनाइएको छ । मध्यपुर थिमिवासीले  शनिबार ३२ खटसहितको सिन्दुरे जात्रा मनाएका हुन् ।

    थिमिको बालकुमारी मन्दिर परिसरमा सिन्दुर जात्रा गरी २८ देवीदेवताका मूर्तिलाई खटमा राखेर नगर परिक्रमा गराएर सिन्दुरे जात्रा मनाइने गरिन्छ ।

      

  • २ बैशाख २०८०, शनिबार १६:४३ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images