प्रि ओपन सेसन : नेप्सेमा झिनो सुधार
  • CIA Khabar

  • काठमाडौँ – प्रि ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार आएको छ ।

    नेप्से परिसूचकमा ०.१६ अंकले बढेर १८८५.७७ विन्दुमा आएको छ ।

    यससँगै ५ कम्पनीको ३ हजार २९२ कित्ता सेयर खरिदबिक्री हुँदा २१ लाख १८ हजार ७५२ रुपैयाँको कारोबार भएको छ ।

    यो सेसनमा कुल १ कम्पनीमा उकालो लागेको छ भने १ कम्पनी स्थिर रहेको छ ।

    १३ उपसूचकहरू मध्ये ३ कम्पनीमा वृद्धि भएको भने बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

  • ११ बैशाख २०८०, सोमबार ११:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images