सुन र चाँदीको भाउ स्थिर, कति छ मूल्य?
  • CIA Khabar

  • काठमाडौँ – नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा ८०० रुपैयाँ घटेको सुनको मूल्य आज स्थिर रहेको हो।

    आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ कायम रहेको छ।

  • ३१ बैशाख २०८०, आईतवार १२:५३ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images