लुम्बिनी प्रदेशमा आज दुई मन्त्री थपिने
  • CIA Khabar

  • काठमाडौँ – लुम्बिनी प्रदेशमा आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ। रिक्त रहेका ६ मध्ये दुई मन्त्रालयमा मन्त्री नियुक्त गर्न लागिएको हो।

    नेपाली कांग्रेसबाट राजु खनाल र जनता समाजवादी पार्टी ९जसपा०बाट भण्डारीलाल अहिर मन्त्री बन्ने करिव पक्का भएको छ।

    कांग्रेस र माओवादीबाट दुई–दुई मन्त्री नियुक्त हुन अझै बाँकी छ।

    कांग्रेसले मुख्यमन्त्रीसहित चार, माओवादीले तीन, जसपा, लोसपा र नागरिक उन्मुक्ति पार्टीले एक–एक मन्त्रालय पाउने सहमति छ।

  • ८ जेष्ठ २०८०, सोमबार १०:०२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images