प्रि -ओपन सेसनमा नेप्से सूचक बढ्यो
  • CIA Khabar

  • काठमाडौँ – प्रि ओपन सेसनमा नेप्से सूचक १.०६ अंकले बढेको छ। यससँगै सूचक १९३३.३९ विन्दुमा आएको छ।

    प्रि ओपन सेसनमा आज २ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। २४ कम्पनीको ५६६ कित्ता सेयर खरिद बिक्री भएको हो।

    यो सेसनमा कूल ४७ वटा कारोबार भएको हो। ११ कम्पनीको मूल्य बढ्दा ७ वटाको भाउ घटेको छ। बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन।

  • २५ जेष्ठ २०८०, बिहीबार ११:३४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images