प्रिओपन सेसनमा नेप्से सूचकमा ३.४५ अंकको वृद्धि
  • CIA Khabar

  • काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । योसँगै नेप्से सूचक २०७९.४२ विन्दुमा पुगेको छ ।

    यो सेसनमा १४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

    यस्तै, कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ ।

  • १९ असार २०८०, मंगलवार ११:३१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images