एसईईको नतिजा सार्वजनिक
  • CIA Khabar

  • काठमाडौँ- एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठकले आजै बिहीबार नै नतिजा सार्वजनिक गरेको  छ ।

    लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार नै नतिजा सार्वजनिक हुनेछ ।

  • २१ असार २०८०, बिहीबार १५:१९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images