गृहमन्त्री श्रेष्ठ विमानस्थलको भन्सार कार्यालयमा
  • CIA Khabar

  • काठमाडौं– उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पुगेको छ । 

    गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन्। 

    श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् ।

  • ५ श्रावण २०८०, शुक्रबार १४:४२ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images