सुनसरीमा बिपीको सालिक अनावरण
  • CIA Khabar

  • इनरुवा- बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा सुनसरीको इनरुवामा उनको पूर्णकदको सालिक अनावरण गरिएको छ ।

    नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इनरुवा–९ बबियामा बिपी कोइरालाको पूर्णकदको सालिक अनावरण गरे ।

    इनरुवा नगरपालिकाको रु १५ लाखको लागतमा सालिक निर्माण गरिएको पार्टीका जिल्ला सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले जानकारी दिए ।

  • ६ श्रावण २०८०, शनिबार १६:५४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images