प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढ्यो
  • CIA Khabar

  • काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ४.१४ अंकले बढेको छ । योसँगै सूचक २१६८.४५ विन्दुमा पुगेको छ ।

    सेसन अवधिमा १७ कम्पनीका २९ सय ६५ कित्ता सेयर कारोबार भएका छन् । सो अवधिमा १२ कम्पनीको भाउ बढ्दा तीन कम्पनीको भाउ घटेको छ ।

    सेसनमा ३ करोड ३२ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

  • १० श्रावण २०८०, बुधबार १२:१४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images