माओवादीले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने
  • CIA Khabar

  • काठमाडौँ – नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रूपान्तरण अभियान सञ्चालन गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय कमिटीको आइतबारको बैठकले जनतासँग माओवादी विशेष रूपान्तरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । 

    अभियान अन्तर्गत अध्यक्ष दाहाल सातवटै प्रदेशका ७ वटा वडामा जाने छन् । त्यहाँ गएर उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन् ।

    यो अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिने छ । 

  • २१ श्रावण २०८०, आईतवार १६:२७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images