कोशी कांग्रेस संसदीय दलका नेता थापाद्वारा राजीनामा
  • CIA Khabar

  • विराटनगर– नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले राजीनामा दिएका छन् ।

    काङ्ग्रेसबाट विद्रोह गरेका केदार कार्की मुख्यमन्त्री नियुक्त भएपछि पदबाट राजीनामा दिँदै थापाले आफूले नैतिकताका आधारमा पदबाट राजीनामा  राजीनामा दिएकाे बताए  । शनिबार पत्रकार सम्मेलन गर्दै उनले नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन् । 

    कोशी प्रदेशको विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार निर्माणको घटनाक्रमका कारण राजीनामा दिएको थापाले बताए। उनी पार्टीका प्रदेश सभापति समेत हुन् । 

     

  • २७ आश्विन २०८०, शनिबार २०:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images