टी–२० विश्वकपमा छनोट भएकोमा क्रिकेट टिमलाई प्रधानमन्त्री प्रचण्डले दिए बधाइ
  • CIA Khabar

  • काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी टी–२० विश्वकपमा छनोट भएकोमा नेपाली क्रिकेट टिमलाई बधाइ दिएका छन् ।

    सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्री प्रचण्डले विश्वकपमा छनोट भएको क्रिकेट टिमलाई बधाइ दिएका हुन् ।

    पछिल्लो समय क्रिकेटमा नेपाली टोलीले प्राप्त गरेको सफलता र उचाइप्रति नेपाल सरकारको तर्फबाट उच्च सम्मान व्यक्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीको आगामी यात्रामा सफलताको कामनासहित सरकार सधै नेपाली क्रिकेटको साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

  • १७ कार्तिक २०८०, शुक्रबार १६:३२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images