कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान
  • CIA Khabar

  • काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले मंसिर २९ गतेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।

    महासमिति बैठकको तयारी तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।

    कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको छ ।

  • २५ मंसिर २०८०, सोमबार १७:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images