स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा २४ प्रतिशत पास
  • CIA Khabar

  • काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले गत १० माघदेखि संचालन गरेको परीक्षाको नतिजा प्रकाशन भएको छ।

    ५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्।

    यो परिषद्को आठौँ नाम दर्ता परीक्षा हो।

  • १५ माघ २०८०, सोमबार १०:०० प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images