नवनियुक्त मुख्यमन्त्रीद्धारा पद तथा गोपनियताको सपथ
  • CIA Khabar

  •  

    मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् । प्रदेशप्रमुखको कार्यालयमा मुख्यमन्त्री सिंहले मैथिली भाषामा सपथ लिएका हुन् ।

    शुक्रबार जनमत पार्टीको १३, एमालेका २४, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७, नागरिक उन्मुक्ति पार्टीका १ र नेपाल संघीय समाजवादी पार्टीको १ गरी ५५ सांसदको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन्।

  • २५ जेष्ठ २०८१, शुक्रबार १३:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images