समानुपातिकतर्फ कुन दलले कति सिट पाए ? (सूचीसहित)
  • CIA Khabar

  • काठमाडौँ- निर्वाचन आयोगले दलहरुले समानुपातिकतर्फ पाएका सिट संख्या बाँडफाँट गरेको छ। आयोगका अनुसार सबैभन्दा धेरै रास्वपाले ५७ सिट पाएको छ। यसैगरी, नेपाली काँग्रेसले २० र एमालेले १६ सिट पाएका छन। यसैगरी नेकपाले ९ सिट प्राप्त गरेको छ ।

    पहिलो पटक चुनावी प्रतिश्पर्धामा रहेको श्रम संस्कृति पार्टी र राजाबादी दल राप्रपाले समान ४-४ सिट पाएका छन । यसैबीच, दलहरूलाई तीन दिनभित्र उम्मेदवार छनोट गरी पेस गर्न निर्वाचन आयोगले पत्राचार गरेको छ।।

  • २९ फाल्गुन २०८२, शुक्रबार ०९:२२ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images