काभ्रेको स्याउरीथली नजिकै बोलेरो दुर्घटना, २ जनाको मृत्यु
  • CIA Khabar

  • काभ्रे- काभ्रेपलाञ्चोकको खानीखोला–४, जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बोलेरो स्यउरीथली नजिकै दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन । मृत्यु हुनेमा खानीखोला-४ का कलकबहादुर माझी र खानीखोला-२ की अनिता मोक्तान छन ।

    दुर्घटनामा बनेपा साँगाका  रावल तामाङ, खानीखोला-३ का प्रदिप जर्गामगर र खानीखोलाकै बौद्ध लामा तथा धनपति रावल घाइते भएका खानीखोला-१ वडा अध्यक्ष सन्तमान थिङले जानकारी दिनुभएको छ ।

  • १ भाद्र २०८३, सोमबार १५:०४ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images