कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता
  • CIA Khabar

  • काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ । असोज १८ गते उद्घाटन भएको महाधिवेशनमा हिजोदेखि बन्दसत्र जारी रहेको छ । यस्तै आजदेखि निर्वाचन प्रया सुरु हुँदैछ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले महाधिवेशनका लागि पहिलो चरणको मतदाता नामावली प्रकाशित गरेको छ । समितिका अनुसार कुल मतदाता संख्या ७ हजार ११४ जना रहेको छ । समितिले कसैको नामावली छुटेको भए अन्तिम नामावली प्रकाशन गर्दा समावेश गरिने जनाएको छ ।

    यस्तै, समितिले प्रकाशित नामावलीमा कुनै दाबी विरोध भएमा केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सूचित गरेको छ ।

  • २० आश्विन २०८३, मंगलवार ०९:२५ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images