बुटवल । लुम्बिनी प्रदेशका प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरलाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेशका विपक्षी दलहरु छलफलमा जुटेका छन् ।
पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरु प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाले एस एन एन नेपाल लाई जानकारी दिए ।