चिनियाँ अर्बपति ज्याक मा काठमाडौंमा
  • CIA Khabar

  • काठमाडौं– चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् ।

    अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बङ्गलादेशको भीपीसीएमए विमान चार्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

    पर्यटक भिसामा उनी नेपाल आएका हुन् ।

  • १२ असार २०८०, मंगलवार १७:२७ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images