काठमाडौं – कोभिड – १९ को संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढ्दै गएपछि पशुपति आर्यघाटमा शव जलाउने ठाँउको अभाव भएपछि बाग्मती खोलाको बगरमा नै शव जलाउन थालिएको छ । विद्युतिय शवदाह गृहमा पनि शवको चाप बढेको छ ।