पोखरा । गण्डकी प्रदेशसभा बैठक २७ गते सोमबार बिहान ११ बजे बस्ने भएको छ ।
सांसद कुमार खड्काका अनुसार आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले यस्तो निर्णय गरेको हो ।