देशको संकट हल गर्न बाबुरामका चार प्रस्ताव
  • CIA Khabar

  • काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् ।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार विहान ट्वीट गर्दै संविधानको धारा ७६ ९२० बमोजिम सरकार बनाउनपर्नेमा जोड दिए । देशको संकट हल गर्न उनले चार वटा प्रस्ताव पनि अगाडि सारेका छन् ।

    “देशको संकट हल गर्न यसो गरौंस्१।धारा७६९२०वमोजिम सबै दलको सहभागिता र वर्तमानरपूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔंस२।दलका प्रमुखरपूर्व प्रम रहेको निर्देशक समितिस३।साझा न्यूनतम कार्यक्रम(कोभिड नियन्त्रण,त्च्ऋरमुद्दा,संविधान संशोधन,आर्थिक राहत इ.)लागू एक बर्षभित्र चुनाव!,” भट्टराईले ट्वीटरमा लेखेका छन्।

  • २९ बैशाख २०७८, बुधबार १२:११ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images