फिचर न्युज

सबै भ्रष्टाचार प्रकरणको अनुसन्धान हुन्छ : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारका सबै प्रकरणहरूको अनुसन्धान...

गठबन्धनको बैठकलगत्तै मन्त्रिपरिषद बैठक बस्ने

काठमाडौँ- आज मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज साँझ ४ बजे...

प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थपियो

काठमाडौं– संघीय संसद् अन्तर्रगतको प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थप भएको छ । संघीय संसद्  सचिवालयले...

चिकित्सकको परामर्श शुल्कमा वृद्धि

काठमाडौँ– नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल ९अफिन० ले आजदेखि...

रेशम चौधरीको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीको मुद्दामा आज सर्वोच्च...

उद्धार गरिएका पुष्पा र अञ्जलीलाई प्रकृतिमा छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले पालेर राखेका दुई गैँडाका बच्चा (केटो)लाई प्रकृतिमा छाडिएको छ...

मलेसियामा आप्रवासी श्रमिक महिनौँदेखि अलपत्र

दोहा – रोजगारीका लागि मलेसिया पुगेका सयौँ दक्षिण एसियाली आप्रवासी कामदारहरू काम नपाएर महिनौँदेखि...

खेल क्षेत्रले देशलाई चिनाउन मद्दत गर्छ : मन्त्री बस्नेत

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले खेल क्षेत्रले देशलाई चिनाउन सहयोग...

अदालतको फैसलापछि मात्रै नेता खाँणलाई कारबाही गर्ने कांग्रेसको निर्णय

काठमाडौं– नेपाली कांग्रेसले नेता बालकृष्ण खाँणलाई अदालतको अन्तिम फैसलापछि मात्रै कारबाही गर्ने...

images