समाचार

आठ महिनामा ६ खर्ब ३१ अर्बभन्दा बढी रेमिट्यान्स नेपाल भित्रियो

काठमाडौँ- चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा विभिन्न देशबाट नेपालमा ६ खर्ब ३१ अर्ब...

चालु खाता ४ खर्ब ६२ अर्बभन्दा बढी घाटामा, प्रत्यक्ष वैदेशिक लगानी ६० प्रतिशतले वृद्धि

काठमाडौँ- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र७९ को फागुन मसान्तसम्म सरकारको चालु खाता...

वामपन्थी सिङ्गल एमाले हो, झुक्किनु पर्ने अवस्था छैन : नेकपा एमाले अध्यक्ष ओली

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी भनेको नेकपा एमाले मात्र भएको दाबी गरेका...

समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी’गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ– समीक्षा अधिकारी र कृष्ण काफ्लेको स्वरमा रहेको ‘नो मनी’ बोल रहेको गीतको म्युजिक भिडियो...

गृहमन्त्री खाण र अस्ट्रियाका राजदूत वजिरबीच शिष्टाचार भेटघाट

काठमाडौँ ।माननीय गृहमन्त्री बालकृष्ण खाणसँग नेपालका लागि अस्ट्रियाका राजदूत क्यानरिना वजिरले...

नेपाल प्रगतिशील प्राध्यापक संगठनको केन्द्रिय सचीवमा जोरा निर्वाचित

काठमाडौ । नेपाल प्रगतिशील प्राध्यापक संगठनको दशौं केन्द्रिय सम्मेलनबाट कैलाली बहुमुखी क्याम्पसका...

बिच भलिबलको उपाधि पुलिसलाई

काठमाडौँ– नेपाल पुलिस क्लबले सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उपाधि जितेको...

चीनको राजनीतिक नेतृत्व तहमा महिला सहभागिता न्यून

काठमाडौं– अमेरिका–चीन आर्थिक तथा सुरक्षा पुनरावलोकन आयोगले प्रतिवेदन सार्वजनिक गर्दै चीनको...

गभर्नर हटाउने निर्णयप्रति ओलीको टिप्पणी – धान खाने मुसो,चोट पाउने भ्यागुतो

काठमाडौँ- सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकोमा नेकपा एमालेका अध्यक्ष...

images