फिचर न्युज

अनिलकेशरी शाह रास्वपामा प्रवेश, प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बैंकर अनिल केशरी शाहलाई पार्टीको प्रशिक्षण...

राष्ट्रपति पौडेलको मुटुमा स्थायी पेसमेकर राखियो

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा स्थायी पेसमेकर राखिएको छ । उनलाई ७२ घण्टाको नियमित...

सुदूरपश्चिमका कानूनमन्त्री सिंह चढेको सवारी दुर्घटनाग्रस्त

काठमाडौँ सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवारी...

पहिरोले घर पुरियो, वृद्ध गम्भीर घाइते

काठमाडौँ - ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा आज पहिरोले एक घर पुरिएको छ । पहिरोले मेहेलेको...

हेवा खोलामा बेलीब्रिज निर्माण थालियो

काठमाडौँ- वर्षाका कारण क्षतिग्रस्त बनेको ताप्लेजुङ र पाँचथर जोड्ने हेवा खोलामा बेलीब्रिज निर्माण...

चार लाख रुपैयाँ घुस सहित पक्राउ

काठमाडौँ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण सडक सुधार आयोजना कार्यान्वयन इकाई दमक झापामा...

रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ...

माओवादीसहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने

काठमाडौं –    नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द...

नागरिकता विधेयकका पक्षमा विश्वव्यापी लबिइङ गर्दै कीर्तिमानी आरोही निर्मल पूर्जा

  काठमाडौं - कीर्तिमानी पर्वत आरोही निर्मल पुर्जाले सरकारले हालै जारी गरेको नागरिकता विधेयकको...

images