नेकपा एमाले कपिलवस्तुको इन्चार्जमा घिमिरे
  • CIA Khabar

  • नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बैठकले कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी राष्ट्रिय सभा सदस्य विमला घिमिरेलाई प्रदान गरेको छ । आजको बैठकले नेताहरुको कार्यभिजान गरेको थियो ।

    कार्यविभाजनअनुसार २६५ जना नेताहरुलाई जिम्मेवारी दिइएको छ । कार्यविभाजनअनुसार घिमिरेलाई कपिलवस्तुको ईन्चार्जको जिम्मेवारी दिइएको हो। जिम्मेबारी पाएपछि एस एन एन मिडिया सङ कुरा गर्दौ घिमिरेले नेकपा एमाले कपिलवस्तुलाई नया जोस जागरका साथ एकताबद्ध बनाएर लैजाने बताउनुभएको छ ।

  • १० बैशाख २०७८, शुक्रबार २१:१५ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images