आज कुन उमेरसमूहमा कति संक्रमित थपिए ?
  • CIA Khabar

  • काठमाडौँ– पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये २०-२९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १२ सय २१ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

    यस्तो छ उमेर समूहअनुसार कोरोना संक्रमितको विवरण-
    ०-९ वर्ष – ९९
    १०-१९ वर्ष – ३१७
    २०-२९ वर्ष – १,२२१
    ३०-३९ वर्ष – १,१६०
    ४०-४९ वर्ष – ८९९
    ५०-५९ वर्ष – ६०९
    ६०-६९ वर्ष – २७६
    ७०-७९ वर्ष – १२३
    ८०-८९ वर्ष – ३९
    ९०-१०० वर्ष- २
    अज्ञात – २९

  • १५ बैशाख २०७८, बुधबार १७:२६ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images