कोरोना विरूद्धको खोप लगाउन स्थगित
  • CIA Khabar

  • काठमाडौँ– सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन स्थगित गरेको छ ।

    चीनबाट ल्याइएको ‘भेरोसेल’को पहिलो मात्रा तथा भारतबाट ल्याइएको ‘कोभिसिल्ड’को दोस्रो मात्रा लगाउने अभियान जारी रहँदा भीडभाड बढेको भन्दै सरकारले खोप लगाउन स्थगित गरेको हो ।

    कोरोना संक्रमणको बढ्दो जोखिममा खोप लगाउनका लागि हुने भिडभाडका कारण तत्काललाई खोप कार्यक्रम स्थगित गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

  • १६ बैशाख २०७८, बिहीबार ०९:३४ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images