खड्का होली सी र सर्बियाका राजदूत नियुक्त
  • CIA Khabar

  • काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जर्मनीका लागि नेपाली आवासीय राजदूत रामकाजी खड्कालाई होली सी र सर्बियाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

    नेपालको संविधानबमोजिम धारा २८२ को उपधारा(१)बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

  • १७ बैशाख २०७८, शुक्रबार १८:१७ प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images