प्रतिनिधिसभा सांसद श्रेष्ठलाई कोरोना संक्रमण
  • CIA Khabar

  • तनहुँ । तनहुँ क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)लाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

    आज गरिएको पीसीआर परीक्षणानुसार सांसद श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमण भए पनि कुनै प्रकारको असजिलो महसुस नभएको र होम आइसोलेसनमै रहेको उहाँले बताउनुभयो । कोरोना संक्रमण बढिरहेको अवस्थामा सांसद श्रेष्ठले सबैलाई सुरक्षित रहनका लागि आग्रहसमेत गर्नुभएको छ ।

  • १९ बैशाख २०७८, आईतवार ०८:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images