गण्डकी र सुदुरपश्चिम प्रदेश प्रमुख फेरिए
  • CIA Khabar

  • काठमाडौं । सरकारले गण्डकी र सुदुरपश्चिम प्रदेश का प्रदेश प्रमुखलाई पदमुक्त गरेका छन । सरकारले गण्डकी सीता पौडेल र सुदूरपश्चिम प्रदेश प्रमुखमा गंगाप्रसाद यादवलाई नियक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले गण्डकी प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पदमुक्त गर्ने र पौडेल र यादवलाई नियुक्तिको सिफारिस गरेको हो । त्रिपाठी र शेरचन माओवादी प्रब्ठभूमिका हुन ।

  • २० बैशाख २०७८, सोमबार १७:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images