ट्रम्पले खोले आफ्नै वेभसाइट
  • CIA Khabar

  • काठमाडौ । ट्वीटर र फेसबुकको प्रतिबन्धमा परेका अमेरकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै वेभसाइट खोलेका छन् ।

    अमेरिकाको राष्ट्रपतीय निर्वाचनताका हिंसा बढाउने पोस्ट गरेको आरोप लगाउँदै, ट्वीटर, फेसबुकलगायत सामाजिक सञ्जाल कम्पनीको प्रतिबन्धमा परेका ट्रम्पले वेभसाइट खोलेका हुन् ।

    उनले आफ्नै प्लेटफर्म डोनाल्डजेट्रम्प.कम सञ्चालन गरेका हुन्।

    वेबसाइटमा ट्रम्पका तस्वीर, भिडिओ र सन्देशहरू राखिएका छन् ।

  • २२ बैशाख २०७८, बुधबार ११:४१ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images