दोलखामा १० दिनका लागि निषेधाज्ञा
  • CIA Khabar

  • काठमाडौँ– कोरोना भाइरसको संक्रमित बिरामीको संख्या बढ्दै गएसँगै दोलखामा १० दिनको लागि निषेधाज्ञा जारी भएको छ ।

    चरिकोटमा आज वसेको ‘कोभिड १९ व्यवस्थापन समिति’ को बैठकले आज राति १२ बजेदेखि १० दिनलाई निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

    नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण दोलखामा मंगलबारसम्म ४३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने १ जनाको मृत्यु भएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १५:२९ प्रकाशित
  • Nabintech
    सम्बन्धित
    images