सरिता लामिछानेलेलाई कोरोना संक्रमण
  • CIA Khabar

  • काठमाडौँ । कलाकार सरिता लामिछानेलाई कोरोना पोजिटिभ देखिएको छ । उनले आफूलाई कोरोना पोजिटिभ देखिएको सामाजिक संजालमार्फत उल्लेख गरेकी छिन् ।

    यस्तै, कलाकार तथा निर्देशक दीपक प्रसाद आचार्यले पनि आफ्नो कोरोना रिपोर्ट पोजिटिभ आएको उल्लेख गरेका छन् । उनले कोरोना सोचे जस्तो सामान्य नभएको भन्दै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

  • २२ बैशाख २०७८, बुधबार २१:२० प्रकाशित
  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images